काठमाडौं । राजस्व अनुसन्धान विभागले सुरक्षण मुद्रण कोषका पूर्वकार्यकारी निर्देशक विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेतविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।