जनकपुरधाम । धनुषामा विङ्गर गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दर्घटनामा परी मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भएको प्रहरलिे जनाएको छ