काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञान र प्रविधिको विकासमा आफु प्रतिवद्ध रहेको बताएका छन् । आज बिहान आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा