काठमाडौँ । नेपाल खानेपानी संस्थानको एक विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित भएको छ । खानेपानी संस्थानले २०६७ सालमा प्रकाशन गरेकोे विज्ञापनको नतिजा आज(सोमबार) सार्वजनिक गरेको