काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालको भूराजनीतिक अवस्थितिको कारण विदेशी नागरिकसँग विवाह गर्न नेपालीलाई निरुत्साहित गरिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा