बुटवल । बुटवल उपमहानगरपालिका-१५ ढवाहामा रहेको वेस्टर्न मेघा कलेजले कोरोना तथा विभिन्न दुर्घटनामा परि मृत्यु भएका विद्यार्थी, कर्मचारीको स्मृतिमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।