काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा आर्थिक अनियमितता भएको ठहर गर्दै ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ