काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफूले एमालेको सदस्यता नवीकरण गरिसकेको विषय पुन दोहोर्याएकी छिन् । मदन भण्डारीको ७५औं जन्मजयन्तीको अवसरमा बारामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै