काठमाडौं । सरकारले विद्युतीय सवारी (ईभी)मा करका दर हेरफेर गरेको छ । आर्थिक विधेयक २०८१/८२ मार्फत अर्थमन्त्री वर्षमान पुनले ईभीमा करका दर बढाएका हुन् ।