काठमाडौं । विद्युतीय गाडी (ईभी)का प्रिमियम एसेसोरिजलाई एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले काठमाडौंको कालोपुलमा अटो पार्लर प्रालि सञ्चालनमा आएको छ । दिगो र स्वच्छ यातायात