Logo
Logo

Tag: विधिपूर्वक समापन गरियो तीज

विधिपूर्वक समापन गरियो तीज

दृष्टि संवाददाता

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा महादेवको पूजाआराधना गरी हरितालिका (तीज) पर्वको व्रत बसेका व्रतालुले आज बिहान गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् ।

विस्तृत पढ्नुहोस