काठमाडौं । प्रतिनिधिसभाले विनियोजन विधेयक २०७९ बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बिहीबार संसदमा विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए