रुपन्देही । समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीको अध्यक्षमा विनोद परियार चयन भएका छन् । शनिबार रुपन्देहीमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले परियारलाई अध्यक्ष चयन गरेको हो