काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता नहुने भएको छ । आयोगमा दर्ता नहुने भएपछि विप्लव नेतृत्वले स्वतन्त्र उम्मेदवारी दिने भएका छन्