काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजनको संघारमा पुगेको छ । पार्टीभित्र स्थानीय तह निर्वाचनमा भाग लिने कि नलिने भन्ने विवाद चरम उत्कर्षमा पगेको