काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल फर्किएका एक व्यक्तिलाई लछारपछार गरी दुर्व्यवहार गर्ने तीन जना प्रहरीको सरूवा भएको छ। विमानस्थलमा कार्यरत तीन जना प्रहरीलाई त्यहाँको