कास्की । काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको विमान दुर्घटनाले कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ को काभ्रे गाउँ शोकमा डुबेको छ । पोखरामा आज भएको विमान दुर्घटनामा