पर्सा । विवाद टुङ्गो नलाग्दा पाँचवर्षदेखि नारायणी अस्पतालकोे भवन निर्माण रोकिएको छ । भवन निर्माणसम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन हुँदा भवन निर्माण अलपत्र भएको हो