काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि काठमाडौंका विभिन्न स्थानबाट र्याली निकाल्न सुरु भएको छ । शंकरदेव क्याम्पस, ललितपुरको कुपण्डोल लगायत ठाउँबाट र्याली निकालिएको हो