काठमाडौं । ब्राजिलको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक टिटेले पदबाट राजीनामा दिएका छन् । कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलबाट ब्रानिल बाहिरिएपछि मुख्य प्रशिक्षक टिटेले राजीनामा