काठमाडौं । आइसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत युगान्डाले पपुवा न्यूगिनीलाई पराजित गरेको छ । प्रोभिडेन्स स्टेडियममा आज बिहान भएको खेलमा युगान्डाले पपुवा न्यूगिनीलाई ३ विकेटले