काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (सोमबार) तीन खेल हुँदैछन् । कतार विश्वकपमा सोमबार समूह ‘ए’ को एक खेल हुँदैछ ।