काठमाडौं । नेपाली क्रिकेट टोली सात महिनापछि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा फर्किँदै छ । विश्वकप लिग टुको चौथो राउण्डको पहिलो खेलमा नेपालले सोमवार स्कटल्याण्डविरुद्ध मैदान