काठमाडौं । वीर अस्पतालको छैटौँ तल्लाबाट हाम्फालेर एक अज्ञात व्यक्ति आत्महत्या गरेका छन् । सोमबार बिहानै उनले हाम्फालेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।