जनकपुर । मंगलबार दिउँसोबाट वेपत्ता महोत्तरीका सात बालिका तथा किशोरी फेला परेका छन् । उनीहरु भारतको विहार राज्य सीतामढीमा फेला परेको प्रहरीले जानकारी दिएको छ