लमजुङ । पहिरोले अवरुद्ध बेँसीशहर चामे सडक वैकल्पिक मार्गबाट सञ्चालनमा ल्याइएको छ । बेँसीशहर नगरपालिका–६ खरखरेमा गएकाे पहिराेले सडक अवरुद्ध छ । तत्काल खुल्ने सम्भावना