Logo
Logo

Tag: व्यावसायिक बाख्रापालनतर्फ किसानको आकर्षण बढ्यो

व्यावसायिक बाख्रापालनतर्फ किसानको आकर्षण बढ्यो

दृष्टि संवाददाता

नवलपरासी । बर्दघाट सुस्तापूर्वका किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित हुन थालेका छन् । कम समयमा बढी आम्दानी हुने भएपछि यहाँका किसान बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।

विस्तृत पढ्नुहोस