काठमाडौं । बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आजदेखि निर्वाचन (जाँचबुझ) छानबिन थाल्ने भएको छ ।