दोलखा । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेकाहरुलाई कारबाहीमा कुनै कसुर बाँकी नराख्न माग गर्दै नेकपा एकीकृत समाजवादी निटक अनेरास्ववियू दोलखाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ