गलकोट । धवलागिरि अस्पतालमा बिहीबार मात्रै दुई सङ्क्रमितको उपचारका क्रममा मृत्यु भयो । उनीहरुलाई बिरामी बोक्ने एम्बुलेन्समा राखेर कालीगण्डकी किनारामा लगेर शव व्यवस्थापन गरियो ।