काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रवीन्द्र मिश्रले आगामी निर्वाचनमा आफूले शानदार विजय हासिल गर्ने दाबी