काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन प्रयास गर्ने बताएका छन् । आज (शुक्रबार) उपराष्ट्रपतिमा निर्वाचित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै शान्ति प्रक्रिया