काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले शान्ति सुरक्षा र फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको मुख्य चुनौती गृहमन्त्री ओम अर्याल रहेको बताएका छन् ।