काठमाडौं । शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन भएको छ । उनको सिरहास्थित आफ्नै घरमा आज बिहान निधन भएको उनका पारिवारिक श्रोतले जनाएको छ ।