बलिउड । बलिउडमा सुपरस्टार शाहरुख खान र अक्षय कुमारले अहिलेसम्म कुनै प्रोजेक्टमा एकसाथ काम गरेका छैनन् । शाहरुख खान आफैले यसको एउटा कारण खुलाएका हुन्