काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा चहलपहल बढेको छ । बिहीबार राति राष्ट्रपति रामचन्द्र पौडेल शीतल निवास प्रवेश गरेसँगै सेनाले सुरक्षा तैनाथी बढाएको छ ।