काठमाडौं । नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले आफ्नो समूहका नेताहरुको बैठक बोलाएका छन् । डा.कोइरालाले पछिल्लो परिस्थितिबारे छलफल गर्न दिउँसो १ बजे अनुपम फुडल्याण्डमा बैठक