काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)ले आइतबार अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। जुलाई–अगस्ट २०२४ मा भएको मानवताविरुद्धको अपराधमा संलग्न भएको