महान् सेठप्रति तपाईँका पेटमा भएको दाँतप्रष्ट नै देखिएको छ टाढैबाटकिन धृतराष्ट्र झैँ आलिङ्गन गर्न चाहनुहुन्छ भीमलाई ? अनुहारमा देखिएको छ कुटिल मुस्कानअनि बगलीमा टुप्पो टुप्पो