काठमाडौं । सुनसरीमा खोलाले श्रीमान–श्रीमती चढेको मोटरसाइकल बगाउँदा श्रीमान जना बेपत्ता भएका छन् । बराहक्षेत्र नगरपालिका–१ स्थित दुधपानी खोलाले मोटरसाइकलसहित बगाउँदा सर्लाहीको हरिवनका २७ वर्षीय