काठमाडौं । केन्द्रमा सत्ता गठबन्धन परिवर्तनको असर सुदूरपश्चिम सरकारमा पनि परेको छ । सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकार जोगाउन मुख्यमन्त्री कमलबहादुर शाहलाई धौ–धौ छ ।