कन्चनपुर । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा श्रीमान/श्रीमती नै चुनावी भीडन्त हुने भएको छ । दोधारा–चाँदनी नगरपालिका–७ मा श्रीमती नेपाली कांग्रेस र श्रीमान एमालेबाट वडासदस्य पदमा लड्दैछन्