काठमाडौं । श्रीलंकामा आर्थिक संकटका कारण हिंसा बढ्दै जाँदा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन् । देशव्यापी रुपमा उनको विरोधमा प्रदर्शन भइरहँदा सोमबार राजीनामा आएको