काठमाडौं । कुनै समय एसियाकै खुसी र समृद्ध देशका रुपमा चिनिएको श्रीलंका अहिले स्वतन्त्रता यताकै सबैभन्दा ठुलो आर्थिक संकटबाट गुज्रिरहेको छ । श्रीलंकालाई कयौं पटक