कोलम्बो । संकटग्रस्त श्रीलंकाको मुद्रास्फीति अगस्टमा ४.० प्रतिशतमा झरेको छ । यो गत वर्षको अकल्पनीय आर्थिक संकटपछिको सबैभन्दा कम भएको सरकारी तथ्यांकले शुक्रबार देखाएको छ