एजेन्सी । यसअघि आज (बुधबार) राजीनामा दिन्छु भन्दै सैनिक जहाजमा छिमेकी माल्दिभ्स पुगेकाराष्ट्रपति गोटवाया राजापाक्षे उतैबाट प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेका छन् ।