काठमाडाैं । धनगढीका लागि उडेको श्री एयरको जहाज काठमाडौँमा आपतकालीन अवतरण भएको छ। काठमाडौँबाट धनगढीका लागि उडेको जहाज डाइभर्ट भएर फेरि काठमाडौँ अवतरण भएकाे हाे