मोरङ । नेपाल पत्रकार महासंघको स्थापना दिवसको उपलक्ष्यमा षष्टिका बस्नेत सूचनाको अधिकार र प्रोत्साहन पुरस्कार–२०७८ यस वर्ष गजेन्द्र बुढाथोकी र देवनाराण साहलाई प्रदान गरिएको छ