हर्रो नपाएर हैरान भएका जनतालाई जाइफलको सपना बाँडेर देशको अर्थतन्त्र ध्वस्त पारियो । उतिबेला कोरोना कहरले थिलोथिलो भएको मौका छोपेर नुनदेखि लसुनसम्ममा भ्रष्टाचार गरियो ।