काठमाडौं । बाँझो खनजोत गर्दै थिए, निमोनिया देखियो । बाँकेको राप्तीसोनारी–७ सर्रीका ३२ वर्षीय रामकरन चौधरी ज्वरोले थला परे । चिकित्सकसित परामर्श गरेर कोरोना परीक्षण गराए । वैशाखको